इन्द्रजात्रा ‘थोँ’ को धारा युवतीहरुको मुखमा



Dharana    

access_time 22 Sep 2021

  वसन्तपुर दरबार क्षेत्र गत शनिबारदेखि नै इन्द्रजात्राको रङमा रंगिएको छ। 

चौथौ दिन महिलाहरुले ‘थोँ’ (स्थानीय रक्सी) खान हानथाप गरेका थिए।  अब शुक्रबार महिलाहरुले रथ तान्नेछन्।  वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको रङमा रंगिन सयौँ भक्तजनहरु आउने गरेका छन्। 

मंगलबार महिलाहरुले ‘थोँ’ खाने अवसरमा देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु:



Share Your Thoughts