सामाजिक सञ्जालमा माेबाइल फोन खोसाखोस भिडियाे भाइरल


अगर बत्ती

Dharana    

access_time 17 Nov 2021

आजकल सामाजिक सञ्जालमा जनावरहरुको भिडियो भाइरल भइरहन्छ । पछिल्ला दिन एक बाँदर र एक सानी बालिकाको एउटा भिडियो भाइरल भइरहेको छ ।

जहाँ, दुबैले एक अर्कासँग मोबाइल खोसाखोस गरेका छन् ।   यस भिडियोमा खुला इलाकामा एउटा खाटमा बसेकी सानी बालिका देखिएकी छिन् र एउटा बाँदर त्यसको नजिकै भएर उसँग फोन छिनिरहेको देखिन्छ । बेचैन बाँदरले फोनलाई केही समयका लागि हेरेको छ । र, बालिकाले उक्त फोन फिर्ता लिएकी छिन् ।   

भिडियो खतम हुनभन्दा पहिले बाँदरले ती बालिकासँग फोन फेरि खोसेको छ र फोनलाई अंकमाल गरेको छ । सोशल मिडियामा यो भिडियोलाई १ लाख ४० हजारभन्दा धेरै लाइक्स मिलेको छ । यो फन्नी भिडियो खुब भाइरल भइरहेको छ । भिडियो हेरेपछि मानिसहरु हाँसिरहेका छन् । ‘यो मेरो फोन हो । यसलाई फिर्ता दिनुस्,’ एक प्रयोगकर्ताले क्याप्सनमा लेखेका छन्, ‘फोन बच्चाको होइन ।’




Share Your Thoughts