आज नेपाली बजारमा सुनको भाउ घट्याे


अगर बत्ती

Dharana    

access_time 22 Sep 2022

काठमाडौं । साताको पाँचौ दिन आज नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ।  आज सुन प्रतितोला ५ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।   

महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९१ हजार ८ सय र तेजावी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो भाउ बुधबारको भन्दा ५०० रुपैयाँले बढी हो। आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।



Share Your Thoughts