अर्थ मन्त्री शर्माले संशोधन गरी पेश गरेकाे बजेट पूर्ण पाठसहित



Dharana    

access_time 10 Sep 2021

काठमाडौं। सरकारले चालु आर्थिक २०७८/७९ वर्षको बजेटलाई परिमार्जन गरेको छ ।  बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।     

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । हेर्नुस् अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट



Share Your Thoughts