मंगलबार साँझदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्याे



Dharana    

access_time 07 Jul 2021

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल, हवाइ इन्धन र खाना पकाउने ग्याँसको आज राति १२ बजेबाट लागु हुनेगरि मूल्य बढाएको छ। 

मंगलबार साँझ सूचना जारी गर्दै निगमले प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको जनाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल/मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ। 



Share Your Thoughts