यस्ताे रहेकाे छ सुनको मूल्य



Dharana    

access_time 13 Jan 2021

काठमाडाै‌ -   बुधबार सुनको मूल्य प्रतितोला  ९२ हजार ९ सय पुगेको छ। यो मंगलबारको तुलनामा १ सय कम हो। अघिल्लो दिन  सुन प्रतितोला ९२ हजार ८ सयमा  कारोबार भएको थियो।   

आज चाँदीको मूल्य  १२ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। याे अघिल्लो दिनकाे तुलनामा १० रुपैयाँ कम हाे।   

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६१ अमेरिकी डलर कायम छ। 



Share Your Thoughts