ग्लोबलको एक्सटेन्सन काउण्टर बागलुङको बलेवामा संचालन



Dharana    

access_time 14 Sep 2020

बागलुङ - ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारबाट बागलुङको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । 

बागलुङ नगरपालिका वडा नं. १४ बलेवास्थित नारायणस्थानमा संचालनमा ल्याइएको एक्सटेन्सन काउण्टरको आइतबार बागलुङ क्षेत्र नं. १का प्रतिनिधि सभा सदस्य डा। सूर्य पाठकले उद्घाटन गरे ।  

सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बागलुङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । योसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ । 

Prabhu bank

Share Your Thoughts