प्रधानमन्त्री मोदीको शैक्षिक प्रमाणपत्र देखाउन चुनौती

प्रधानमन्त्री मोदीको शैक्षिक प्रमाणपत्र देखाउन चुनौती

भारतीय राजनीतिमा नयाँ प्रयोग र मुद्दा आइरहेका हुन्छन् । यतिबेला दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल संयोजक रहेको आम आदमी पार्टी (आप)...

उपनिर्वाचनको तयारी तीव्र

उपनिर्वाचनको तयारी तीव्र

काठमाडौं । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवार आफ्ना...

रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठ निलम्बन

सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक...

सार्वजनिक लेखा समितिसहित ४ वटा समिति सभापति पाउनुपर्ने एमालेको दाबी

सार्वजनिक लेखा समितिसहित ४ वटा समिति सभापति पाउनुपर्ने एमालेको दाबी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गत गठन हुने ४ वटा ४ वटा संसदीय विषयगत समिति सभापतिमा दाबी गरेको...

रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठ निलम्बन

रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठ निलम्बन

काठमाडौं । व्यवसायी दुर्गा प्रसार्ईसँग पैसा मागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका छन् । सांसद...

पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघ विजयी

पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघ विजयी

काठमाडौं । ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले...

उपनिर्वाचन लगत्तै प्रदेश सरकारहरु पुनर्गठन हुने

उपनिर्वाचन लगत्तै प्रदेश सरकारहरु पुनर्गठन हुने

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले उपनिर्वाचन लगत्तै प्रदेश सरकारहरु पुनर्गठन हुने जनाएका छन् । जनपुरधाममा प्रेस...

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरुरी

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरुरी

काठमाडौं । संसदमा विचाराधीन टीआरसी लगायतका विधेयकबारे प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संवाद भएको छ । सभामुख देवराज घिमिरेले शनिबार...

कांग्रेसको बैठक यही मंसिर २४ गते बस्दै

चितवन कांग्रेसका विद्रोही नेता उपनिर्वाचनमा पार्टीका पक्षमा

काठमाडौँ – निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली कांग्रेसका नेताहरुले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान गरेका छन्। उनीहरुले एक अपिल प्रकाशित...

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा नगइकन नटुंगिने

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा नगइकन नटुंगिने

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा नगइकन नटुंगिने स्पष्ट पारे। शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको...

Page 739 of 856 1 … 738 739 740 … 856

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist