प्रम प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध परेको रिटमा सर्वोच्चबाट कारण देखाउ आदेश

प्रम प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध परेको रिटमा सर्वोच्चबाट कारण देखाउ आदेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का...

सभापति देउवाले प्रधानमन्त्रीमा दाबी गर्न नहुने  : गगन थापा

सभापति देउवाले प्रधानमन्त्रीमा दाबी गर्न नहुने : गगन थापा

विराटनगर। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवा बाहेक अरू जो सुकै भए पनि जान सक्ने  जनाएका...

राष्ट्रपतिद्वारा संयुक्त बैठकलाई आज सम्बोधन हुने

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।...

मधेश सरकारले आगामी आर्थिक वर्ष करिब ३५ अर्बको बजेट ल्याउँदै

मधेश सरकारले आगामी आर्थिक वर्ष करिब ३५ अर्बको बजेट ल्याउँदै

जनकपुरधाम। १ असारमा आगामी आर्थिक वर्ष २०८०(०८१ को बजेट ल्याउन अरु प्रदेशमा जस्तै मधेशमा पनि अन्तिम तयारी भइरहेको छ। अर्थमन्त्री...

प्रधानमन्त्री प्रचण्डको नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण

प्रधानमन्त्री प्रचण्डको नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्री दाहालको सोमबार दिउँसो...

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : महामन्त्री थापा

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : महामन्त्री थापा

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताउनुभएको छ । कांग्रेस मकवानपुर...

आज प्रचण्ड, बाबुरामविरुद्धको रिटको सुनुवाइ  हुँदै

आज प्रचण्ड, बाबुरामविरुद्धको रिटको सुनुवाइ हुँदै

काठमाडौं । बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ । पूर्वअयोग्य...

कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर प्रस्थान

कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर प्रस्थान

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (मंगलबार) सिंगापुर प्रस्थान गर्दैछन्। उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् पत्नी...

राप्रपाद्वारा जिल्ला संयोजकका लागि अनलाइन आवेदन आह्वान

राप्रपाद्वारा जिल्ला संयोजकका लागि अनलाइन आवेदन आह्वान

काठमाडौँ —  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन जिल्लाको नयाँ संयोजक चयनका लागि अनलाइन आवेदन आह्वान गरेको छ । पार्टीको गत...

Page 669 of 856 1 … 668 669 670 … 856

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist