जसपाले सांसदको शपथग्रहणपछि मात्र संसदीय दलको नेता चयन गर्ने

समाजवादी मोर्चामा आवद्ध दलहरुको एउटै पार्टी नबन्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चामा आवद्ध दलहरुको एउटै पार्टी नबन्ने बताएका छन् । सोमबार...

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव चन्दबीच छलफल

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव चन्दबीच छलफल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ...

रास्वपामा अनिल केशरी शाह प्रवेश

रास्वपामा अनिल केशरी शाह प्रवेश

काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको...

हवाईजहाजमा नेपाल भाषाबाट पनि सूचना प्रवाह गराउने

हवाईजहाजमा नेपाल भाषाबाट पनि सूचना प्रवाह गराउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाजमा नेपाल भाषाबाट समेत सूचना प्रवाह गर्न पहल गर्ने भएको छ...

उपप्रधानमन्त्री खड्का र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

उपप्रधानमन्त्री खड्का र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

काठमाडौँ / उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कबीच बुधबार भेटवार्ता भएको छ । रक्षा...

प्रचण्डले घेराबन्दी र अप्ठ्यारो परिस्थिति बीच सरकारलार्इ दाबी

कांग्रेस समेतको सहमतिमा समाजवादी मोर्चा बनेको हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस समेतको सहमतिमा प्रगतिशील विचार राख्नेहरु मिलेर समाजवादी मोर्चा निर्माण गरेको बताएका छन् । उनले...

ललितपुर महानगरको नीति तथा कार्यक्रमः आयोजना बैंक, श्रम बैंकदेखि क्लिनिङ एम्बुलेन्ससम्म

ललितपुर महानगरको नीति तथा कार्यक्रमः आयोजना बैंक, श्रम बैंकदेखि क्लिनिङ एम्बुलेन्ससम्म

काठमाडौँ – ललितपुर महानगरपालिकाले आयोजना बैंक, श्रम बैंकदेखि क्लिनिङ एम्बुलेन्ससम्मको व्यवस्था गरी वार्षिक कार्यक्रम सञ्चालन गर्ने नीति लिने भएको छ।...

सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाएको आरोप

सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाएको आरोप

काठमाडौं  ।  नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाएको आरोप लगाएका छन्। प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको...

Page 660 of 856 1 … 659 660 661 … 856

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist