समाचार

रुबी खानले गरेको अनशनको गम्भीर ध्यानाकर्षण

हिंसात्मक कार्य नगराउन मानव अधिकारकाे अनुराेध

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्‍दै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न/नगराउन सबैमा आग्रह गरेको...

अन्तरिम सरकार प्रमुखमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाममा सहमति

अन्तरिम सरकार प्रमुखमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाममा सहमति

काठमाडौं । जेनजीहरूमाझ अन्तरिम सरकार प्रमुखमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाममा सहमति जुटेको छ। जेनजीहरूको खुला बैठकमा सहभागी ७...

नेपाल छाड्नेकाे संख्या १ लाख ३७ हजार पुग्याे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार...

जेनजीका प्रतिनिधि भर्चुअल बैठकमा जुटे

जेनजीका प्रतिनिधि भर्चुअल बैठकमा जुटे

  काठमाडौं । नेपाली सेनासँग वार्ताका क्रममा उठाउने एजेन्डाका विषयमा जेनजी आन्दोलनका प्रतिनिधि भर्चुअल बैठकमा जुटेका छन् । ४ हजारभन्दा...

जेनजी समूहले वार्ता समिति बनाउन छलफल

जेनजी समूहले वार्ता समिति बनाउन छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनासँग वार्ताका लागि जेनजी समूहले वार्ता समिति बनाउन छलफल गरिरहेको छ। जेनजी समूहका...

सिंहदरबारकाे डिजिटल तथ्यांक सुरक्षित

सिंहदरबारकाे डिजिटल तथ्यांक सुरक्षित

काठमाडौं । जेनजी प्रदर्शनकारीले मंगलबार मुख्य प्रशासनिक भवन सिंहदरबारमा आगजनी गरेपछि त्यहाँका प्रायः भौतिक संरचनामा क्षति पुगेको छ। भित्र रहेको...

विदेशी नागरिकका लागि सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह

विदेशी नागरिकका लागि सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह

काठमाडौं । नेपाली सेनाले नेपालमा विद्यमान जटिल परिस्थितिका कारण अलपत्र परेका विदेशी नागरिकलाई उद्धार तथा आवश्यक सहयोगका लागि नजिकको सुरक्षाकर्मी...

डिल्ली बजार कारागारबाट कैदीहरु निस्किने प्रयास

डिल्ली बजार कारागारबाट कैदीहरु निस्किने प्रयास

काठमाडौं । डिल्ली बजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेका छन् । कारागारभित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ...

अराजक गतिविधिमा संलग्न २७ जना नियन्त्रणमा लियाे

अराजक गतिविधिमा संलग्न २७ जना नियन्त्रणमा लियाे

काठमाडौं । नेपाली सेनाले मंगलबार रातिबाट लुटपाट तथा अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ । बिहान १० बजेसम्म...

Page 756 of 3419 1 … 755 756 757 … 3,419

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist