समाचार

अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्दा  शुल्क लाग्ने

अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्दा शुल्क लाग्ने

काठमाडौं । अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्दा शुल्क लाग्ने भएको छ । सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन)...

जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने

जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने

बुटवल । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले भदौ २३ को जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने जनाएका...

प्रविधियुत्त रोबोटिक कुकुरबाट युद्ध लडिने

प्रविधियुत्त रोबोटिक कुकुरबाट युद्ध लडिने

एजेन्सी । प्रविधिको विकाससँगै युद्धका तरिका तथा हतियारहरु पनि बदलिइरहेका छन् । भविष्यमा पारम्परिक हतियार तथा उपकरणबाट होइन कि रोबोट...

बीपी राजमार्ग आवागमन पूर्णरुपमा अवरुद्ध

बीपी राजमार्ग आवागमन पूर्णरुपमा अवरुद्ध

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ। अविरल...

राष्ट्रपति नेतृत्वको प्रतिनिधि मण्डलको कतार भ्रमण स्वीकृत

राष्ट्रपति नेतृत्वको प्रतिनिधि मण्डलको कतार भ्रमण स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधि मण्डलको कतार भ्रमण स्वीकृत गरेको छ । कात्तिक १७ गतेदेखि २० गतेसम्म...

अफगानिस्तान र पाकिस्तानबिच युद्धविराम कायम राख्न सहमत

अफगानिस्तान र पाकिस्तानबिच युद्धविराम कायम राख्न सहमत

इस्तानबुल । अफगानिस्तान र पाकिस्तानबिच शान्ति स्थापनाका लागि युद्धविराम कायम राख्न दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहमत भएका छन् । टर्की...

‘सीपालु कनेक्ट’ शैक्षिक सफ्टवेयर सार्वजनिक

‘सीपालु कनेक्ट’ शैक्षिक सफ्टवेयर सार्वजनिक

काठमाडाैं ।  सीपालु सोलुसनले ‘सीपालु कनेक्ट’ शैक्षिक सफ्टवेयर सार्वजनिक गरेको छ । सीपालु कनेक्ट एक अत्याधुनिक शैक्षिक सफ्टवेयर हो, जसले...

सबै शक्ति मिलेर पुरानाविरुद्ध चुनावमा जानुपर्छ : डा. भट्टराई

सबै शक्ति मिलेर पुरानाविरुद्ध चुनावमा जानुपर्छ : डा. भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बाहिर निकालिनुपर्ने अभिव्यक्ति दिएका छन् ।...

बेलायती नागरिकसहित १५ जना पर्यटकको सकुशल उद्धार

बेलायती नागरिकसहित १५ जना पर्यटकको सकुशल उद्धार

काठमाडौं । मुस्ताङको हिडन भ्याली क्षेत्रमा तीन दिनदेखि फसेका तीन जना बेलायती नागरिकसहित १५ जना पर्यटकको शुक्रबार सकुशल उद्धार गरिएको...

क्वालालम्पुरमा ‘भारत–अमेरिका प्रमुख रक्षा साझेदारी ढाँचा’ मा हस्ताक्षर

क्वालालम्पुरमा ‘भारत–अमेरिका प्रमुख रक्षा साझेदारी ढाँचा’ मा हस्ताक्षर

क्वालालम्पुर । भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथले शुक्रबार मलेसियाको राजधानी क्वालालम्पुरमा ऐतिहासिक १० वर्षे ‘भारत–अमेरिका प्रमुख...

Page 665 of 3420 1 … 664 665 666 … 3,420

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist