समाचार

धर्मेन्द्रबारे अफवाह नफैलाउन अनुराेध

धर्मेन्द्रबारे अफवाह नफैलाउन अनुराेध

मुम्बई । दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार उनलाई मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । समाचार...

‘देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक’

‘देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक’

काठमाडौं । बेलायतमा मुख्यालय रहेको  आईटी कन्सल्टिङ र साइबर सुरक्षासम्बन्धी कम्पनी जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी  फुयाँलले नेपाल अहिले...

वाणिज्य बैंकहरूकाे ५० अर्बभन्दा बढी खुद ब्याज आम्दानी

वाणिज्य बैंकहरूकाे ५० अर्बभन्दा बढी खुद ब्याज आम्दानी

काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले तीन महिनामा ५० अर्बभन्दा बढी खुद ब्याज आम्दानी गरेका...

मलेसियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या १२ पुग्याे

मलेसियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या १२ पुग्याे

कोलालम्पुर । मलेसिया–थाइल्यान्ड समुद्री सीमामा कागजातविहीन आप्रवासी बोकेको डुङ्गा गत हप्ता डुब्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको तथा १३ जनालाई...

‘जेनजी’ काे आन्दोलनमा गोली प्रहारबाट प्रदर्शनकारीहरु घाइते

जेनजी आन्दोलनबाट करिब सय अर्बको क्षति

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पूननिर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका...

ह्यात होटलको सेवा बन्द

प्रधानमन्त्रीद्वारा दिल्ली विस्फोटप्रति दुःख व्यक्त

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले दिल्ली विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको छ । ट्वीटर (एक्स)मार्फत् उहाँले विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको हो...

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट हाल्ने

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट हाल्ने

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सांसदहरूले सर्वोच्च अदालतमा रिट हाल्ने भएका छन् । संविधानको धारा १६८ को उपधारा...

आईजीपीमा दान बहादुर कार्की

आईजीपीमा दान बहादुर कार्की

काठमाडौं । मन्त्रिपरिषद्ले सोमबार प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्कीलाई नियुक्त गरेको छ । गुल्मीको मालिका गाउँपालिका वडा...

व्यक्तिगत विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुल्याे

व्यक्तिगत विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुल्याे

काठमाडौं । नाम, जन्ममिति सहित व्यक्तिगत घटनाका विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र...

Page 641 of 3420 1 … 640 641 642 … 3,420

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist