समाचार

अपदस्थ प्रधानमन्त्री हसिनालाई पक्राउ गर्न भारतसँग आग्रह 

शेख हसिनाको विषयमा कठोर कदम चाल्याे

काठमाडौं । बङ्गलादेशमा मोहम्मद युनुसको अन्तरिम सरकारले शेख हसिनाको विषयमा ुकठोरु कदम चालेको छ । युनुसको अन्तरिम सरकारले प्रेस सेन्सरशिप...

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

६ लाख २० हजार थपिए नयाँ मतदाता

काठमाडाैं । निर्वाचन आयोगले ६ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार रातिसम्म...

राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक

राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक

 काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको...

तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान जारी

दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुर लगाईंदै

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी...

एमालेको प्रदर्शन जोखिम हुने विश्लेषण

एमालेको प्रदर्शन जोखिम हुने विश्लेषण

काठमाडौं । ५ मंसिरका लागि नेकपा एमालेले काठमाडौंमा गर्न लागेको प्रदर्शनको जोखिम विश्लेषण गरिरहेको स्थानीय प्रशासनले जनाएको छ । ७...

एसियन कप छनोटमा नेपालले आज मलेसियासँग खेल्दै

एसियन कप छनोटमा नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले समूह एफको खेलमा आज मलेसियासँग खेल्दैछ । नेपाल र मलेसियाबीचको खेल क्वालालम्बुरस्थित...

सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरमा

आज पशुपतिनाथ बालाचर्तुदशी पर्व मनाइदै

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ। पितृका नाममा...

एनसेल प्रकरणमा सरकारलाई वामदेव गौतमको ५ बुँदे सुझाव

दलितलाई विभेद गर्नेमाथि आजीवन काराबासको सजाय दिनुपर्छ : बामदेव गौतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले दलित भन्दै विभेद गर्ने हरूलाई आजीवन काराबासको हुने व्यवस्था गर्नुपर्ने...

महिला कबड्डी विश्वकपमा  नेपालले जन्जिबारलाई हरायाे

महिला कबड्डी विश्वकपमा नेपालले जन्जिबारलाई हरायाे

काठमाडौं । आजदेखि बंगलादेशको ढाकामा सुरु भएको महिला कबड्डी विश्वकपमा नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले विजयी सुरुवात गरेको छ ।...

Page 623 of 3420 1 … 622 623 624 … 3,420

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist