गुणस्तरहीन औषधि बिक्री भएको गुनासाे बढिपछि निगरानी बढाउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधि बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन...









