समाचार

सिटिजन्स बैंक र अक्टेभ काठमाडौंबीच विशेष छुट दिने हस्ताक्षर

सिटिजन्स बैंक र अक्टेभ काठमाडौंबीच विशेष छुट दिने हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित अक्टेभ काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।...

रुसी सेनामा भर्ना भएका थप दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा

रुसी सेनामा भर्ना भएका थप दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा रहेको खुलेको छ । रुसी सेनामा भर्ना...

आज विवाहपञ्चमी महोत्सवमा  धनुष यज्ञ मनाइँदै

आज विवाहपञ्चमी महोत्सवमा धनुष यज्ञ मनाइँदै

, जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा भगवान रामले...

नेपालको हवाई सुरक्षाकालोसूचीबाट हटाउने प्रयत्नमा प्रधानमन्त्री

नेपालको हवाई सुरक्षाकालोसूचीबाट हटाउने प्रयत्नमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हवाई सुरक्षालाई व्यवस्थित बनाएर युरोपेली युनियनको कालोसूचीबाट हटाउने प्रयत्न गरिरहेको जनाएका छन् ।...

चिसाेका कारण पाइपमै पानी जम्न थालेपछि आपूर्तिमा समस्या

चिसाेका कारण पाइपमै पानी जम्न थालेपछि आपूर्तिमा समस्या

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा चिसाेका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या भएको छ । अत्यधिक चिसोका कारण...

ब्यापारीले प्याजको मूल्य आफू खुशी तोक्न थाले

ब्यापारीले प्याजको मूल्य आफू खुशी तोक्न थाले

काठमाडाैं । बजारमा प्याजको अभाव भएसँगै व्यापारीले आफू खुशी मूल्य तोक्न थालेका छन् । अभाव भइरहेकै बेला भारतले गएको शनिवारदेखि...

हमासविरुद्ध जारी इजरायली लडाइँ

हमासविरुद्ध जारी इजरायली लडाइँ

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासविरुद्ध जारी इजरायली लडाइँ कसैले, विश्वको दबाबले पनि रोक्न नसक्ने जनाएका छन्। नेतन्याहुले सोसल...

धमाधम छिमेकी मुलुक भारततर्फ जान थाले

धमाधम छिमेकी मुलुक भारततर्फ जान थाले

  बाजुरा । बाजुराका अधिकांश गाउँका स्थानीय हिउँदे खेती सकेर कामको खोजीमा धमाधम छिमेकी मुलुक भारततर्फ जान थालेका छन् । उनीहरू...

शाखा अधिकृत ३ सय ८१ पदका लागि विज्ञापन खुल्याे

शाखा अधिकृत ३ सय ८१ पदका लागि विज्ञापन खुल्याे

काठमाडौं । लोक सेवा आयोगले ३८१ जना राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन गरेको छ । बुधबार आयोगले सूचना जारी...

आज मन्त्रीपरिषद्को बैठक बस्दै

आज मन्त्रीपरिषद्को बैठक बस्दै

काठमाडौं । आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले...

Page 2353 of 3397 1 … 2,352 2,353 2,354 … 3,397

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist