समाचार

गृहमन्त्रीले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाए

गृहमन्त्रीले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाए

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । शुक्रबार बिहान...

पूर्वप्रधानमन्त्री केपी ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने

पूर्वप्रधानमन्त्री केपी ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को...

सरकारको नीति तथा कार्यक्रमको मस्यौदा आज अन्तिम रुप दिँदै

सरकारको नीति तथा कार्यक्रमको मस्यौदा आज अन्तिम रुप दिँदै

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलले आज त्यसलाई अन्तिम रुप दिँदै छ । अन्तिम रुप...

सङ्घीय सदनको बैठक बस्दै

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं ।  संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। अहिले बिहान ११ बजेदेखि सुरु भएकाे बैठकमा सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण तथा...

नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फुटबल हुने

नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग उतैको मैदानमा मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले सन् २०२६ को विश्वकप...

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

माकेको स्थायी समितिको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ । बैठक आज शुक्रबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय...

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाइयो

सेञ्चुरी बैंकका तत्कालीन सिइओ मनोज न्यौपानेसहित १० जना हाजिरी जमानीमा छुटे

काठमाडौं । सेञ्चुरी कर्मसियल बैंकका तत्कालीन सिइओ मनोज न्यौपानेसहित १० जना हाजिरी जमानीमा छुटेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले...

चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि  थाइल्याण्डका आवासीय राजदूत तथा पोर्चुगल, भेनेजुएला र मङ्गोलियाका गैर आवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र...

क्यान्सरपीडित कविन्द्र शेर्मालाई फोनिजकाे सहयोग

क्यान्सरपीडित कविन्द्र शेर्मालाई फोनिजकाे सहयोग

काठमाडौं । क्यान्सरपीडित कविन्द्र शेर्मालाई नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) केन्द्रले आर्थिक सहयोग प्रदान गरेको छ । शेर्मालाई आज फोनिजका...

प्रदर्शनीमार्गमा अनसन बसेका दुई जना सहकारीपीडित पक्राउ

प्रदर्शनीमार्गमा अनसन बसेका दुई जना सहकारीपीडित पक्राउ

काठमाडौं । बचत रकम फिर्ता गराइदिन माग गर्दै काठमाडौंको प्रदर्शनीमार्गमा अनसन बसेका दुई जना सहकारीपीडितलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले...

Page 2112 of 3399 1 … 2,111 2,112 2,113 … 3,399

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist