समाचार

सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त घोषणा गर्ने

सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त घोषणा गर्ने

काठमाडौं ।  सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ। विश्व क्षयरोग दिवसका अवसरमा आज भक्तपुरमा...

दुग्धजन्य पदार्थमा कर लगाउनु हुँदैनः मन्त्री साह

दुग्धजन्य पदार्थमा कर लगाउनु हुँदैनः मन्त्री साह

काठमाडौँ / कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्धजन्य पदार्थमा कर लगाउनु नहुने बताएकी छन्। बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी...

गृह मन्त्रालयले सच्यायो सिडिओलाई मिडियाको नियमन गर्न दिएको निर्देशन

गृह मन्त्रालयले सच्यायो सिडिओलाई मिडियाको नियमन गर्न दिएको निर्देशन

काठमाडौँ / प्रमुख जिल्ला अधिकारीलाई सञ्चार माध्यमको नियमन गर्न दिएको निर्देशनबाट गृह मन्त्रालय पछि हटेको छ। गृह मन्त्रालयले २१ बुँदे...

भारतीय कुखुराको चल्ला पक्राउ

भारतीय कुखुराको चल्ला पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले भारतीय कुखुराको चल्ला पक्राउ गरि नष्ट गरेको छ। प्रहरीले अवैधरुपले भित्राएको ५० कार्टुन कुखुरा चल्ला करिव...

पूर्वप्रधानमन्त्री केपी ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने

नेपाली कांग्रेसले संसद् अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको छ : केपी ओली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद् अवरुद्ध पारेर अराजनीतिक...

बैतडीमा कोदालो प्रहारबाट ३ जना गम्भीर घाइते

बैतडीमा कोदालो प्रहारबाट ३ जना गम्भीर घाइते

बैतडी । बैतडीमा कोदालो प्रहारबाट ३ जना गम्भीर घाइते भएका छन्। जिल्‍लाको डिलाशैनी गाउँपालिका ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले...

टेक्ससमा  विवादास्पद कानुन तत्काल कार्यान्वयन नगर्न आदेश

टेक्ससमा विवादास्पद कानुन तत्काल कार्यान्वयन नगर्न आदेश

एजेन्सी ।  संयुक्त राज्य अमेरिकाको एउटा सङ्घीय पुनरावदेन अदालतले आप्रवासनसम्बन्धी टेक्सस राज्यको एउटा विवादास्पद कानुन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको...

विश्वकप कप छनौटमा नेपालले आज बहराइनसँग खेल्दै

विश्वकप कप छनौटमा नेपालले आज बहराइनसँग खेल्दै

काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनौट अन्तर्गत दोस्रो चरणको खेलमा आज  बहराइनसँग खेल्दैछ । यसअघि नेपालले...

मुवाथाइमा नेपाललाई पहिलो पटक उपाधि

मुवाथाइमा नेपाललाई पहिलो पटक उपाधि

काठमाडौं । थाइल्याण्डमा सम्पन्न १९ औँ विश्व मुवाथाइ च्याम्पियनसीपको उपाधि नेपालका गुणराज रुचालले जित्नुभएको छ । आज भएको फाइनलमा इटालीका...

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा कार्कीविरुद्ध मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा कार्कीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध मुद्दा दायर गरेको...

Page 2093 of 3399 1 … 2,092 2,093 2,094 … 3,399

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist