समाचार

इलामका विद्यार्थी उपनिर्वाचन मतदान गर्न वञ्चित हुने

इलामका विद्यार्थी उपनिर्वाचन मतदान गर्न वञ्चित हुने

इलाम। आउँदो वैशाख १५ मा हुने इलाम– २ को उप–निर्वाचनमा कक्षा १२ र स्नातक दोस्रो वर्षका विद्यार्थीहरू मतदान गर्नबाट वञ्चित...

अनलाइन क्यासिनो गेम खेलाउने ३ जना पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोहका दुई जना पक्राउ

वीरगञ्ज / बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका दुई जना लाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा परबानीपुर गाउँपालिका–४ चैनपुर...

सङ्घीय सदनको बैठक बस्दै

सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव संसदमा दर्ता

काठमाडौं / सार्वजनिक पद धारण गरेका व्यक्ति तथा उनीहरुका परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने विषयबारे प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता...

बलात्कार गरेकाे आरोपमा पक्राउ

नाबालिकालाई वेश्यावृतिमा लगाउने महिला पक्राउ

काठमाडौं । चैत नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा तारकेश्‍वर नगरपालिका-११ हिलेटोलस्थित पश्‍चिम युना खाजाघरकी संचालक सोही टोल बस्ने बर्दिया बाँसगढी नगरपालिका-१...

इजरायललाई सहयोग गर्ने अमेरिकी राष्ट्रपति बाइडेनले दिए वाचा

इजरायललाई सहयोग गर्ने अमेरिकी राष्ट्रपति बाइडेनले दिए वाचा

वासिङ्टन । इरानको चेतावनीको बिचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई सबै सम्भव सहयोग गर्ने वाचा गरेका छन् । इरानले इजरायलमाथि...

लगानी सम्मेलनमा निजी क्षेत्रले बाह्र परियोजनाहरू छाने

लगानी सम्मेलनमा निजी क्षेत्रले बाह्र परियोजनाहरू छाने

काठमाडौं । आगामी वैशाखमा हुने लगानी सम्मेलनमा निजी क्षेत्रले बाह्र परियोजनाहरू छानेको छ । उक्त सम्मेलनमा सहभागिता जनाउने विदेशी लगानीकर्ता...

युक्रेनमा शान्तिको मार्ग तय गर्न उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन

युक्रेनमा शान्तिको मार्ग तय गर्न उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन

जेनेभा । स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजिओ क्यासिसले दुई वर्ष लामो युद्धपछि युक्रेनमा शान्तिको मार्ग तय गर्ने उद्देश्यले सन् २०२४ को जुन...

एसीसी प्रिमियर कप टी-२० प्रतियोगितामा नेपालकाे पहिलो खेल मलेसियासँग हुने

एसीसी प्रिमियर कप टी-२० प्रतियोगितामा नेपालकाे पहिलो खेल मलेसियासँग हुने

काठमाडाैै । यही चैत ३० गतेदेखि ओमानमा हुने एसीसी प्रिमियर कप टी-२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने भएको छ।...

पर्यटनमा सहयोग पुऱ्याउन सिद्धार्थ बैंककाे क्यालेन्डर सार्वजनिक

पर्यटनमा सहयोग पुऱ्याउन सिद्धार्थ बैंककाे क्यालेन्डर सार्वजनिक

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पुऱ्याउने उद्देश्यका साथ २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरको मुख्य विषयवस्तु...

Page 2039 of 3399 1 … 2,038 2,039 2,040 … 3,399

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist