समाचार

ताप्लेजुङमा भूकम्पको धक्का

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शनिबार राती १० बजेर १३ मिनेट जाँदा ताप्लेजुङको खिजिनिम आसपास केन्द्रबिन्दु बनाएर...

जसपा नेपालका अध्यक्ष  यादव प्रधानमन्त्री निवास बालुवाटार पुगे

कम्युनिस्ट पार्टीहरू सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिस्ट पार्टीहरू सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने...

एनसेल प्रकरणमा सरकारलाई वामदेव गौतमको ५ बुँदे सुझाव

सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्ने बामदेवकाे प्रस्ताव

काठमाडौं । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालका सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्ने जनाएका छन् ।  पुष्पलाल स्मृति प्रतिष्ठानले...

अमेरिकी राष्ट्रपति पदमा  कमला ह्यारिसकाे उम्मेदवारी घोषणा

अमेरिकी राष्ट्रपति पदमा कमला ह्यारिसकाे उम्मेदवारी घोषणा

वासिङ्टन । कमला ह्यारिसले अमेरिकी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । सोसल मिडिया प्लेटफर्म एक्समा यो घोषणा...

गण्डकी प्रदेश सरकारमा दीपक मनाङे छैटौंपटक मन्त्री

गण्डकी प्रदेश सरकारमा दीपक मनाङे छैटौंपटक मन्त्री

पोखरा । गण्डकी प्रदेश सरकारमा राजीव गुरूङ (दीपक मनाङे) छैटौंपटक मन्त्री छन् । खगराज अधिकारीलाई साथ छोडेर विश्वासको मत दिएपछि...

कर्जा पुनर्तालिकीकरण गर्न सक्ने

कर्जा पुनर्तालिकीकरण गर्न सक्ने

काठमाडौं । परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले...

टेलिकमको बिलिङ प्रणालीबाट चौथो पटक टेन्डरको म्याद थप

इन्टरनेट प्याकेजहरू ग्राहक सेवा नम्बर १ सय ९८ बाट परिवर्तन गर्न सकिने 

काठमाडाैं । अब नेपाल टेलिकमका फाइबर टु द होम (FTTH) इन्टरनेट सेवाका प्याकेजहरू ग्राहक सेवा नम्बर १ सय ९८ बाट परिवर्तन गर्न...

काठमाडौं विश्वविद्यालयमा स्नातक तहकाे बीडीएस्सी पढाइ हुने

काठमाडौं विश्वविद्यालयमा स्नातक तहकाे बीडीएस्सी पढाइ हुने

काठमाडौं । काठमाडौं विश्वविद्यालयले पहिलोपटक स्नातक तह (ब्याचलर) मा डेटा साइन्स (बीडीएस्सी) पढाइ गर्न लागेको छ । उक्त विषयको अध्यनको...

Page 1765 of 3402 1 … 1,764 1,765 1,766 … 3,402

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist