समाचार

आज दिउँसो ४ बजेपछि मछिन्द्रनाथको रथ तान्न सुरु हुने

आज दिउँसो ४ बजेपछि मछिन्द्रनाथको रथ तान्न सुरु हुने

पाटन ।  वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पुर्‍याइने भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले दिएको जानकारी...

यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

सवारी दर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । नवलपरासी पश्चिम, सुनवल नगरपालिका-३ कीर्तिपुरस्थित सडकमा लु.८१ प १४०८ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही...

विकासको अधिकारमा केन्द्रीत रहि देशव्यापी अभियान प्रारम्भ

विकासको अधिकारमा केन्द्रीत रहि देशव्यापी अभियान प्रारम्भ

काठमाडाैं । विकासको अधिकार आधारभूत मानव अधिकार हुनुका साथै लोकतन्त्र र शान्तिसँग सम्बन्धीत रहेको विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले...

नेपाल मेडिकल कलेजमा सप्ताहव्यापी विश्व स्तनपान कार्यक्रम सुरु

नेपाल मेडिकल कलेजमा सप्ताहव्यापी विश्व स्तनपान कार्यक्रम सुरु

काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा नेपाल मेडिकल कलेज(एनएमसी)मा स्तनपान सप्ताह सुरु गरिएको छ । आजबाट एक हप्तासम्म नेपाल मेडिकल...

चार बुँदामा संक्रणकालीन न्याय प्रक्रिया टुङ्गाइने

चार बुँदामा संक्रणकालीन न्याय प्रक्रिया टुङ्गाइने

काठमाडौँ । १० वर्षसम्म चलेको जनयुद्धको समयमा भएका मानवअधिकार उल्लङ्घनका घटनासहित समग्र संक्रणकालीन न्याय प्रक्रिया टुङ्गाउने विषयमा तीन दलका बिचमा...

नेपालको प्रधान सेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देल

नेपालको प्रधान सेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देल

काठमाडौं ।  मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रुपमा बलाधिकृत रथी अशोकराज सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन् ।...

पेरिस ओलम्पिकमा सेमिफाइनका लागि यी महिला टाेली बिच खेल हुने

पेरिस ओलम्पिकमा सेमिफाइनका लागि यी महिला टाेली बिच खेल हुने

काठमाडौं । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिकमा महिला फुटबलतर्फ क्वाटरफाइनल समीकरण पूरा भएका छन् । बुधबार राति लिग चरणका खेलहरु...

सहकारीमा पीडितहरूकाे विरोध प्रदर्शन

सहकारीमा पीडितहरूकाे विरोध प्रदर्शन

काठमाडौं । आफूहरूका समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै देशभरका सहकारी पीडितहरूले बिहीबार काठमाडौंमा अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन्...

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका दुई नर्स निलम्बन

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका दुई नर्स निलम्बन

चितवन ।  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको...

एमालेको सचिवालय बैठक सुरु

एमालेको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बिहीबार मध्यान्ह काठमाडौंको हनुमानथानस्थित बसेर होटलमा सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले)...

Page 1751 of 3402 1 … 1,750 1,751 1,752 … 3,402

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist