समाचार

भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु

मस्र्याङ नदी बस दुर्घटनामा २४ मृतकको पहिचान खुल्याे

पोखरा । पृथ्वी राजमार्गबाट मस्र्याङ नदीमा खसेको भारतीय बसमा सवार २४ मृतकको पहिचान खुलेको छ। शुक्रबार दिउँसो भएको दुर्घटनामा २७...

रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

गोरखा मिडियामा अवैध ८० करोडभन्दा बढी रकम आएको सार्वजनिक

काठमाडौं । गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले संस्थामा कहाँबाट पैसा आयो आफूलाई जानकारी नभएको जनाएका छन्। शुक्रबार...

नागढुङ्गामा  खसेको पहिरो पूर्ण रूपमा हटाएपछि सडक दुईतर्फी चल्याे

नागढुङ्गामा खसेको पहिरो पूर्ण रूपमा हटाएपछि सडक दुईतर्फी चल्याे

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा बुधबार खसेको पहिरो पूर्ण रूपमा हटाएपछि सडक दुईतर्फी खुलाइएको छ । प्रहरी वृत्त...

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी...

भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु

भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु

तनहुँ । तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।उद्धार गरिएका थप पाँच जना अचेत...

मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन, तरिका मिल्यो भने पूरै अवधि बसिन्छः दाहाल

तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख प्रचण्डद्वारा व्यक्त

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार...

रवि लामिछानेलाई तत्काल पक्राउ गरी थुन्न गृहमन्त्रीलाई सुझाव

रवि लामिछानेलाई तत्काल पक्राउ गरी थुन्न गृहमन्त्रीलाई सुझाव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य जितजंग बस्नेत सहकारी ठगी र दोहोरो पासपोर्टमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

एकीकृत समाजवादीको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

एस पार्टीले पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्ना नेताहरूलाई पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त  नगर्न निर्देशन दिएको छ । पार्टीका...

पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछको समय एक घण्टा पछि . .

पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछको समय एक घण्टा पछि . .

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछको समय एक घण्टा सरेको छ । सहकारी संस्थाको बचत...

Page 1693 of 3404 1 … 1,692 1,693 1,694 … 3,404

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist