समाचार

गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र हस्तान्तरण

गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र हस्तान्तरण

काठमाडौं । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र प्रदान गरेका...

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : खेलकुदमन्त्री चौधरी

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : खेलकुदमन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने जनाएका छन् । शनिबार...

कथानक चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा

कथानक चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा

काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बनेको कथानक चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । चलचित्रको हालै सार्वजनिक फर्स्ट लुक र...

ठुला सहरमा केन्द्रीकृत हुँदै गएको जनसङ्ख्याको चाप घटाउन थाल्नुपर्छ : मेयर बाेलन

प्रम ओलीका कारण बाल दिवसको शुभकामना दिन सकिन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीडित बालिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण न्याय नपाएर मर्नु परेका कारण बाल...

विवादास्पद गिरिबन्धु टी-स्टेटको क्षेत्रमा प्रचण्डको मार्चपास

विवादास्पद गिरिबन्धु टी-स्टेटको क्षेत्रमा प्रचण्डको मार्चपास

विराटनगर । कार्यक्रमको सिलसिलामा झापा बिर्तामोड पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद गिरिबन्धु टी-स्टेटको क्षेत्रमा मार्चपास गरेका...

एमाले नेता १८ लाख रुपैयाँसहित जुवा खालबाट पक्राउ

एमाले नेता १८ लाख रुपैयाँसहित जुवा खालबाट पक्राउ

विराटनगर । एमाले नेता तथा मोरङ ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।...

नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियान लज्जास्पद

नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियान लज्जास्पद

कपिलवस्तु । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विगतका दिनमा चलाएको शुद्धिकरण अभियान आफैमा अशुद्ध भएको जानकार हरु बनाउछन्। जिल्ला ,...

गिरिबन्धु टी स्टेटको ५१ बिघा जग्गाको विषयमा ज्ञापनपत्र बुझाईयो

गिरिबन्धु टी स्टेटको ५१ बिघा जग्गाको विषयमा ज्ञापनपत्र बुझाईयो

काठमाडौं । झापामा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आइतबार स्थानीयले ज्ञापनपत्र बुझाएका छन्। प्रशिक्षण तथा...

अमरकाे ”मिखाँ छन्त न्ह्यने खन म्हुतु  न्वंवाय् मफुत” भिडियो सार्वजनिक

अमरकाे ”मिखाँ छन्त न्ह्यने खन म्हुतु  न्वंवाय् मफुत” भिडियो सार्वजनिक

काठमाडौं । विश्वकृतिमानी साहित्यकार सुरेन्द्र महर्जन अमरकाे  नेपाल भाषाकाे  गीत ''मिखाँ छन्त न्ह्यने खन म्हुतु  न्वंवाय् मफुत''  गीतको म्युजिक भिडियो...

साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण

साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन...

Page 1629 of 3404 1 … 1,628 1,629 1,630 … 3,404

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist