समाचार

मन्त्री र सचिवहरुलाई मोबइल बोक्ने प्रवृत्ति सच्याउन प्रमकाे निर्देशन

पुनर्निर्माणमा गम्भीरताका साथ लाग्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई...

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको भर्त्सना

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको भर्त्सना

काठमाडौं । नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी डा.प्रेमसिंह बस्न्यातले लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको भर्त्सना गरेका छन् । आज (शु्क्रबार)...

नरेन्द्र मोदीद्वारा प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति समवेदना व्यक्त

भारतीय प्रधानमन्त्री मोदी मस्को प्रस्थान

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता सुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिन मस्को प्रस्थान गर्ने भएको नयाँदिल्लीले...

कपास फ्याक्ट्रीमा आगलागी हुँदा ४० लाख बराबरको क्षति

कपास फ्याक्ट्रीमा आगलागी हुँदा ४० लाख बराबरको क्षति

बिर्तामोड । बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको छ । शुक्रवार बिर्तामोड– १ स्थित बरपिपल चोकमा...

डुङ्गा डुब्दा एक बालकको मृत्यु, ६५ जनाको उद्धार

डुङ्गा डुब्दा एक बालकको मृत्यु, ६५ जनाको उद्धार

फ्रान्स । फ्रान्सको सामुद्रिक तटबाट च्यानल हुँदै बिहीबार राति भारबहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुङ्गा डुब्दा एक...

प्रतिपक्षी दलहरूले केपी नेतृत्वकाे सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय

प्रतिपक्षी दलहरूले केपी नेतृत्वकाे सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय

काठमाडौं । शुक्रबार बिहान बसेको प्रतिपक्षी दलहरुको बैठकले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ। नयाँ बानेश्वरमा बसेको बैठकमा बाढीपहिरोपछिको अवस्था, सरकारका...

प्रतितोला १ लाख पाँच सय पुग्याे सुनको मूल्य, घटबढ हुनुको कारण

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य...

नीमा गेष्टहाउस सञ्चालक पक्राउ

नीमा गेष्टहाउस सञ्चालक पक्राउ

काठमाडौं। बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक गेष्टहाउस सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–६ घर भइ...

रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने

काठमाडौं । प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विषयमा  छलफल भएको छ । बैठकमा सरकारले...

शीर्ष नेताबिच शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सहमति

शीर्ष नेताबिच शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सहमति

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष...

Page 1548 of 3406 1 … 1,547 1,548 1,549 … 3,406

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist