समाचार

कोटीहोम रोक्न खोजेपछि झडप

कोटीहोम रोक्न खोजेपछि झडप

काठमाडौं । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न...

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौं । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-५ दिव्यश्वरी गेष्ट हाउस नजिकबाट अवैध लागूऔषध गाँजा १ किलो ६ सय ३५ ग्राम सहित...

वसन्तपुरमा होलीको चीर ठड्याइयाे

वसन्तपुरमा होलीको चीर ठड्याइयाे

काठमाडौं । काठमाडौंको वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। शुक्रबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो। हनुमानढोका दरबारको...

भीपीएन इन्टरनेट चलाउँदा अब मोबाइल बैंकिङदेखि वालेटका एप्लिकेसन नचल्ने

भीपीएन इन्टरनेट चलाउँदा अब मोबाइल बैंकिङदेखि वालेटका एप्लिकेसन नचल्ने

काठमाडौं । भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) मार्फत इन्टरनेट चलाउँदा अब मोबाइल बैंकिङदेखि वालेटका एप्लिकेसन नचल्ने भएका छन् । मनेपाल राष्ट्र...

निर्वाचनमा आउन पूर्वराजालाई प्रमकाे चुनौती

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्ने

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते कोशी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेश सरकारको‌ आज बसेको...

आरएमबी प्लाष्टिक प्याकेजिङ हाउसमा आगलागी

आरएमबी प्लाष्टिक प्याकेजिङ हाउसमा आगलागी

काठमाडौं ।  काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा)मा आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश...

नेपाल ऐनलाई संशोधन गर्ने

नेपाल ऐनलाई संशोधन गर्ने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ विज्ञ र...

नेपालले १२ वटा सरोकारका क्षेत्र समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने

नेपालले १२ वटा सरोकारका क्षेत्र समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले अमेरिकाको न्युयोर्कमा आयोजना गर्नेे बेइजिङ+३० समीक्षामा नेपालले १२ वटा सरोकारका क्षेत्र समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने भएको...

सिभिल मलमा युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर  लगाए आगो

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । बर्दिया, ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँ बजारस्थित ३२ वर्षीया चन्द्रा गौतमको श्री घडी चश्मा तथा रेडियो मर्मत पसलमा विद्युत सर्ट...

Page 1213 of 3411 1 … 1,212 1,213 1,214 … 3,411

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist