चोभारमा छैठौँ बृहत् ज्ञानमाला भजन प्रतिस्पर्धा साथै सम्मान कार्यक्रम सम्पन्न
चोभार/नेपाल राष्ट्रिय ज्ञानमाला समितिअन्तर्गत कीर्तिपुर–चन्द्रागिरि–दक्षिणकाली उप–समितिको आयोजनामा प्रतिस्पर्धात्मक छैठौँ बृहत् ज्ञानमाला भजन प्रस्तुति सम्पन्न भएको छ। चोभारस्थित आनन्दादी लोकेश्वर ज्ञानमाला...









