राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री  ‘प्रचण्ड’लाई राजीनामा बुझाए

राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री ‘प्रचण्ड’लाई राजीनामा बुझाए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकार रहेका मन्त्रीहरूले राजीनामा बुझाएका छन्। उनीहरूले शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री...

राप्रपाका मन्त्रीहरूले राजीनामा दिँदै

राप्रपाका मन्त्रीहरूले राजीनामा दिँदै

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले शनिबार राजीनामा दिँदैछन्।...

राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै, कांग्रेस उम्मेदवारको समर्थनमा ८ दल

राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै, कांग्रेस उम्मेदवारको समर्थनमा ८ दल

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज शनिवार मनोनयन दर्ता गरिँदैछ । निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन कार्यतालिकाअनुसार आज...

राष्ट्रसङ्घमा युक्रेनको पक्षमा नेपालको मतदान

राष्ट्रसङ्घमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौँ – युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गर्दै युद्ध रोक्न आह्वान गरिएको राष्ट्रसङ्घीय प्रस्तावमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ।...

कांग्रेसलाई राष्ट्रपति दिने आठ दलको निर्णय

कांग्रेसलाई राष्ट्रपति दिने आठ दलको निर्णय

काठमाडौँ- कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई अघि बढाउने निर्णय गरेको छ। बैठक सकिएपछि बालुवाटारबाट बाहिरिँदै नेकपा...

रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार!

रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार!

काठमाडौँ- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित आठ दलको बालुवाटारमा शुक्रबार बसेको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेका छन्।...

सिंहदरबारभित्र सर्वसाधारणलाई सहज प्रवेश गर्न पाउनुपर्छ

सिंहदरबारभित्र सर्वसाधारणलाई सहज प्रवेश गर्न पाउनुपर्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहज भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग...

नेपालको राजनीति जनताको चल्नुपर्नेमा नेता रावलकाे जाेड

नेपालको राजनीति जनताको चल्नुपर्नेमा नेता रावलकाे जाेड

सुर्खेत । नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालको राजनीति नेपाली जनताको भलाई र हितमा चल्नुपर्ने बताउनुभएको छ । पछिल्लो...

सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन सरकारलाई  निर्देशन

सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन सरकारलाई निर्देशन

काठमाडौं  ।  सभामुख देवराज घिमिरेले संसदमा सांसदहरुले उठाएका विषयहरुको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले...

अहिलेसम्म कुनै नयाँ समीकरण बनेकाे छैन : उपप्रधानमन्त्री श्रेष्ठ

अहिलेसम्म कुनै नयाँ समीकरण बनेकाे छैन : उपप्रधानमन्त्री श्रेष्ठ

पाल्पा । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेसम्म कुनै नयाँ समीकरण नबनेको बताएका छन्। नेपाल पत्रकार महासंघ...

Page 2798 of 2894 1 … 2,797 2,798 2,799 … 2,894

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist