प्रधानन्यायाधीशको मर्यादा तल झार्ने प्रस्ताव अस्वीस्कृत, काठमाडौँ महानगर प्रमुखको वरियता घटाइयो
काठमाडौँ – राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ। गैरसरकारी विधेयक राष्ट्रियसभाको...









