आज छापावाल सुनको मूल्य घट्याे


अगर बत्ती

Dharana    

access_time 17 Aug 2022

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ ।

मंगलबार प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सयले घटेको हो । 

 नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९५ हजार सात सयमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ९६ हजार दुई सय थियो ।     



Share Your Thoughts