आज सुनको भाउ २ सय रुपैयाँले बढ्यो


अगर बत्ती

Dharana    

access_time 20 Jun 2022

काठमाडाैं । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । 

आज तोलामा सुनको भाउ ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।  



Share Your Thoughts