access_time 27 May 2022
काठमाडाैं । सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ । हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको हाे।
चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा पुगेको छ ।
Dharananews.com