सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुग्याे


अगर बत्ती

Dharana    

access_time 27 May 2022

काठमाडाैं । सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ ।  हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको हाे।   

चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा पुगेको छ ।



Share Your Thoughts