आज ताेलाकाे ९८ हजार रुपैयाँमा कारोबार


अगर बत्ती

Dharana    

access_time 22 May 2022

काठमाडाैं । हप्ताको पहिलो दिन आज फेरि सुनको भाउ बढेको छ।  सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको छ। 

अस्ति पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँमा पुगेको थियो।  यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी अस्ति जस्तै आज पनि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। 



Share Your Thoughts