ग्लोबल आइएमईको बुक क्लोज हुँदै


अगर बत्ती

Dharana    

access_time 28 Nov 2021

काठमाडाैं  । ग्लोबल आइएमई बैंक लिमिटेडको भोलि बुक क्लोज हुँदैछ ।

गामी साधारणसभा प्रयोजनका लागि बैंकले बुक क्लोज गर्न लागेको हो । 

बैंकको घोषित लाभांश लिन चाहानुहुन्छ भने तपाईले आजसम्म शेयर किनेको हुनुपर्छ । आज आईतबारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ३.५ प्रतिशत नगद लाभांश पाउने छन् ।     

बैंकले मंसिर २७ गते हुदै गरेको १५ औं वार्षिक साधारण सभा र १३.५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्लोज गर्ने भएको छ ।



Share Your Thoughts