बजारमा आज पनि घट्याे सुनकाे मुल्य


अगर बत्ती

Dharana    

access_time 24 Nov 2021

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य घटेको छ । आज सुन प्रतितोला ५ सयले घटेको हो । मंगलबार सुन तोलामा १६ सयले घटेको थियो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मुल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।  यसैगरी, आज चाँदीको मुल्य पनि घटेको छ ।

आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय २५ रुपैयाँमा खरिद बिक्रि भैरहेको महासंघले जनाएको छ ।



Share Your Thoughts