मंसिरकाे दाेस्राे दिन सुन २०० रुपैयाँका दरले वृद्धि


अगर बत्ती

Dharana    

access_time 18 Nov 2021

काठमाडाैं । साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनको भाउ थप २०० रुपैयाँले वृद्धि भएको छ । आज सुन तोलामा २०० रुपैयाँले बृद्धि हुँदै ९४ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज तेजाबी सुनको मूल्य समेत बुधबारको तुलनामा बिहीबार तोलामा २०० रुपैयाँले नै बृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको छ ।  बिहीबार चाँदीको मूल्य भने गत बुधबारकै मूल्य कायम हुँदै बिहीबार पनि एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



Share Your Thoughts