साताकाे तेस्राे दिन सुन तोलामा ३ सयदरले बढ्यो मूल्य



Dharana    

access_time 21 Sep 2021

काठमाडौं । मंगलबार साताकाे तेस्राे दिन  सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेको छ ।   

आज  सुन प्रतितोला ८९ हजार २ सय निर्धारण गरिएको छ । हिजो सोमबार सुन प्रतितोला ८८ हजार ९ सयमा कारोबार भएको थियो ।  यसैगरी चाँदी ५ रूपैयाँले बढ्दै प्रतितोला १ हजार १ सय ४० रूपैयाँ निर्धारण गरिएको छ ।



Share Your Thoughts