एनआईबीएल र सिटी एक्सप्रेस फाइनान्सले संयुक्त रूपमा एकिकृत अपरेशन



Dharana    

access_time 24 Jan 2021

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले एकिकृत अपरेशन सुरु गरेको छ।     

संयुक्त आपरेशनहरू तीन शाखाहरु घन्टाघर, बिर्तामोड र गाईघाटबाट सञ्चालन गरिने एनआईबीएलले जनाएको छ । यी थप तीन शाखाहरूले बैंकिङ्ग सेवाहरू प्रदान गर्ने छ ।



Share Your Thoughts