बजारमा सुनचाँदीको मुल्य बढ्याे



Dharana    

access_time 20 Jan 2021

काठमाडौं-  बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । 

 मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५ सय रुपैंयाले बढेर ९२ हजार ५ सय रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

यस्तै बुधबार तेजावी सुनको मुल्य ९२ हजार रुपैंया कायम भएको छ ।  यसैगरी चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १२ सय  ६० रुपैंया कायम भएको छ ।



Share Your Thoughts