मध्यरातदेखि पेट्रोल र डिजेलको भाउ बढ्यो



Dharana    

access_time 19 Jan 2021

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको छ ।



Share Your Thoughts