ग्लोबलकाे समुन्नत योजना–१ बुक क्लोज गर्ने मिति नजिकिदै ?



Dharana    

access_time 16 Sep 2020

काठमाडौं - ग्लोबल आइएमई समुन्नत योजना–१ ले ४% नगद लाभांशका लागि असोज ९ गते एक दिन बुक क्लोज गर्नेभएको छ ।

असोज ८ गतेसम्म इकाई खरिद गर्नेले लाभांश पाउनेछन् । यस फन्डले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ४% नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको हो ।

यस फन्डको योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । यसलाई ग्लोबल आइएमई बैंकले प्रवद्र्धन गरेको हो ।

Prabhu bank

Share Your Thoughts