बुटवलमा राजमार्ग किनारमा युवकको शव फेला


अगर बत्ती

Dharana    

access_time 17 Aug 2022

 रुपन्देही – पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–१२ नयाँ गाउँमा राजमार्ग किनारमा एक युवकको शव फेला परेको छ।  सडकछेउमा दुर्घटना भएको मोटरसाइकलसँगै बुटवल–११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको शव फेला परेको हो।   सडकछेउमा लु ३६ प ४७४२ नम्बरको मोटरसाइकल र मोटरसाइकलनजिकै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।



Share Your Thoughts