मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

विद्यालय शिक्षा विधेयकमाथि छलफल

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
विद्यालय शिक्षा विधेयकमाथि छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । शिक्षा समिति सभापति अम्बरबहादुर थापा र शिक्षकहरूबीच नोकझोक चलेको छ ।

बिहीबार काठमाडौंमा शिक्षाका लागि राष्ट्रिय अभियानले आयोजना गरेको कार्यक्रममा विद्यालय शिक्षा विधेयकमाथि छलफल थियो ।

सो छलफलमा समिति सभापति थापाले ‘शिक्षक कर्मचारीले आन्दोलन गर्ने होइन जनताको पक्षमा काम गर्ने हो’ भनेपछि शिक्षकहरू आक्रोशित भएका थिए ।

‘जनताको करबाट तलब खाने सांसद, शिक्षक, कर्मचारी सबैले ड्युटी गर्नुपर्छ। ड्युटी नगर्ने राज्यको तलब मात्र खाने भनेर बोलेको थिएँ,’ सभापति थापाले भने, ‘शिक्षकहरूले आन्दोलन गर्न जरुरी छैन । शिक्षकले भनेभन्दा बढी ऐनमा आउँछ।’

सभापति थापाले छलफलमा दल निकटका शिक्षक संघ संगठन पनि राख्न नहुने भनेका थिए । ‘दलको शिक्षक संघ/संगठन आवश्यक छैन। संविधानले पनि पार्टी निकटको युनियन खोल्ने भनेको छैन,’ सभापति थापाले भने । यीनै विषयमा शिक्षकहरूले असन्तुष्टि जनाएको सभापति थापाले जनाए ।

सभापति थापाले शिक्षकहरूलाई अपमान गरेपछि आफूहरूले सहन नसकेको नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जनाइन् ।

‘सभापतिले विषयवस्तुभन्दा बाहिर गएर बोल्नुभयो । शिक्षकलाई अपमान गर्नुभयो । शिक्षक गोजीबाट नियुक्त लिएको र सरकारी तलब खाएर आन्दोलन गर्न पाइँदैन भन्नुभयो । हामीले सह्न सकेनौं,’ शिक्षक महासंघबाट छलफलमा प्रतिनिधित्व गरेर गएकी पराजुलीले भनिन् ।

सभापति थापाले सार्वजनिक विद्यालय खत्तम् रहेको टिप्प्णी गरेकोले आफूहरूले प्रतिकार गरेको जनाइन् । ‘ऐन ल्याउछौं भनेर सान्तवना दिनुपर्ने हो । तर, अपमान गर्नुभयो,’ उनले भनिन् ।

हाल विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको शिक्षा समितिमा दवाफार छलफलको क्रममा छ । र, विधेयक पास गर्न माग राख्दै शिक्षकहरूले आन्दोलन घोषणा गरेका छन् । २० चैतबाट काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने घोषणा शिक्षक महासंघले गरेको छ ।

यो पनि पढ्नुहोस्

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

१ दिन अगाडि
नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रियसभाको बैठक सुरु

प्रधानमन्त्री बालेन शाह प्रश्नदेखि भाग्न नपाउने

आईजीपी र एपीजीका प्रतिनिधिबीच भेट

सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक