सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राजतन्त्रलाई अगाडि सारेर जनतालाई दिग्भ्रमित गर्न कोशिस

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
एमालेले गतिलो भाइ कांग्रेस बन्नका लागि हीरक जयन्ती मनाएको टिप्पणी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपालको प्रतिक्रियावादी सत्ता, संसदीय व्यवस्था र संसदवादी पार्टीहरु असफल भएपछि जनताले त्यसको विकल्प खोजेको आजको स्थितिमा प्रतिगामी शक्तिहरुले राजतन्त्रलाई अगाडि सारेर जनतालाई दिग्भ्रमित गर्न कोशिस गरिरहेका छन् ।

यस स्थितिमा म के स्पष्ट गर्न चाहन्छु भने इतिहास सधैं अगाडि बढ्छ, कहिल्यै पछाडि फर्किंदैन । प्रतिगामीहरुको यस प्रकारको निकृष्ट कदमको म विरोध गर्दछु । वर्तमान सङ्कटको विकल्प प्रतिगमन होइन, अग्रगमन हो; राजतन्त्र होइन, लोकतान्त्रिक गणतन्त्रमा सुधार पनि होइन; आमूल परिवर्तन अर्थात् सङ्घीय जनगणतन्त्रको स्थापना हो ।

नेपाली जनतालाई प्रतिगामी शक्तिहरुले भ्रमित गर्न कोशिस गरिरहेको बेला आजभन्दा करिब पाँच वर्ष अगाडि एउटा अलग सन्दर्भमा कम्बोडियाका राजा सिंहानुकको प्रसङ्ग जोडेर राजतन्त्रका बारे मैले बोलेको विषयलाई बङ्ग्याई केही दरवारीया सञ्चार माध्यमद्वारा मोहन वैद्यले वर्तमान परिस्थितिमा राजसंस्था पुनस्र्थापना गर्नुपर्ने आवश्यकता औल्याएका छन् भनी गरिएको गलत प्रचारबाजी प्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ । यो नयाँ जनवादी गणतन्त्रको खुडकिलो पार गरी वैज्ञानिक समाजवाद तथा साम्यवाद प्रतिको मेरो अटुट आस्था, विश्वास र त्यसका लागि मैले जीवनभर गर्दै आएको सङ्घर्ष प्रतिको आक्रमण मात्र होइन, राजनीतिक बेइमानी समेत हो । म यसलाई पूर्णतः खारेज गर्दछु र यस प्रकारका गलत प्रचारबाजीका भ्रममा नपर्न सम्बन्धित सबैलाई विशेष आग्रह गर्दछु ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

२ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक