शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नरसंहार रोक, युध्द बिराम लागु गर, निर्दोष बिपिन जोशीलाई : नेपाल कम्युनिष्ट पार्टी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
म्याग्दीको डाँडागाउँमा माओवादी नेताहरुद्वारा श्रमदान गरेर सडक मर्मत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी प्यालेस्टिनी मातृभूमि गाजामा इजरायली हवाई आक्रमण र क्रुर नरसंहारको पुनः कडा शब्दमा निन्दा गर्दछ ।

त्यस आक्रमणमा परेर एकै दिनमा ६०० भन्दा बढी प्यलेस्टिनीहरूको मृत्यु भएको, मारिएकाहरूमा अधिकांश निर्दोष महिला र बालबालिका रहेको तथा यस जाति संहारकारी आपराधिक आक्रमणबाट इजरायलले युद्धविरामको दोस्रो चरणबाट पछि हट्ने सङ्केत दिएको र त्यस चरणले जुन शान्ति ल्याउने र शत्रुताको अन्त्य गर्ने अपेक्षा गरिएके थियो त्यसमाथि तुषारापात गरको नेपाल कम्युनिष्ट पार्टीले ठहर्याएको छ ।

पछिल्लो यो नरसंहार गत मार्च २ देखि गाजाका लागि खाद्यान्न, इन्धन, पानी र औषधिजस्ता सबै आपूर्तिमा लगाइएको पूर्ण नाकाबन्दीको शीर्षस्थानमा आएको छ ।

अमेरिकी ट्रम्प प्रशासनले इजरायलको यो पछिल्लो घोर अमानबीय आक्रामकतासँग साँठगाँठ गरिरहेको छ, जसको उद्देश्य प्यालेस्टिनीहरूलार्इ उनीहरूको त्यो मातृभिमबाट खेदेर त्यो क्षेत्रलाई समतल पार्नु र त्यसलाइ टुरिष्ट हब बनाउनु रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी इजरायलको सैन्य कारबाही तत्काल रोक्न र युद्धविरामको दोस्रो चरण लागू गर्न जोडदार माग गर्दछ र यो संसारभरिका शान्तिप्रेमी मानिसहरूको न्यायपूर्ण माग हो भन्ने कुरा पुनः उल्लेख गर्न चाहन्छ ।

नेपाल सरकारले इजरायलको जनसंहारकारी यो आक्रामक कदमको खुलेर विरोध गर्नुपर्छ । अबोध बालबालिका र महिलाहरू समेत सिंगो जनता भोकमरी र सामूहिक मृत्युको चपेटामा पर्दा कुनै पनि सरकार चुप लागेर बस्न मिल्दैन ।

त्यसो गर्नु घोर अमानबीयतालार्इ साथ र सहयोग गर्नु ठहर्छ भन्ने उल्लेख गर्दै सिक्दै काम गर्दै कार्यक्रम अन्तर्गत इजरायलमा काम गर्न जाँदा अपहरणमा परेका निर्दोष नेपाली यूवा बिपिन जोशीको तत्काल रिहाइ गराउन नेपाल सरकारले सम्पूर्ण क्षमताकासाथ पहल र प्रयत्न गरोस् भन्ने पनि नेपाल कम्युनिष्ट पार्टीले पुनः जोडदार माग दोहोर्याउँदछ ।

यो पनि पढ्नुहोस्

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

१ दिन अगाडि
जनताको मन दुखाउने काम गर्ने प्रतिवाद गर्ने चेतावनी

जनताको मन दुखाउने काम गर्ने प्रतिवाद गर्ने चेतावनी

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक