बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

७१ लाख ८० हजारसहित हुन्डी कारोबारी पक्राउ

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
नवजात शिशुलाई जंगलमा फाल्ने बाबु पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ७१ लाख ८० हजार रुपैयाँसहित पटके हुन्डी कारोबारमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घरभई काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित चामुण्डा फ्रुट सेन्टरका सञ्चालक ४९ वर्षीय विजयकुमार गुप्ता छन् ।

काठमाडौंको कुलेश्वर क्षेत्रमा नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश/निर्देशन विपरीत इजाजतपत्र नलिइ वित्तिय कारोबार (हुण्डी) गर्दै आएको सूचनाको आधारमा प्रहरीले गुप्तालाई सोमबार पक्राउ गरेको जनाएको छ । प्रहरीले हुन्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद ५७ लाख रुपैयाँ र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेक गरी ७१ लाख ८० हजार रुपैयाँ बरामद गरेको कार्यालयका सूचना अधिकारी एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनीलाईविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको जनाएको छ ।

गुप्ताले फलफूल व्यवसायको आवरणमा लामो समयदेखि अवैध हुन्डीको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी राठौरले बताए । उनले २०७५ साउन ७ गते भारतीय रुपैयाँ २ लाख र नेपाली ३१ लाख रुपैयाँसहित पक्राउ परेका थिए । उनीविरुद्ध राजस्व छली सम्बन्धि कसुरमा राजस्व अनुसन्धान विभाग पुल्चोकबाट कारबाही भोगेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान

शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान

३८ मिनेट अगाडि
पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक