मङ्ल, भदौ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्ववियुको निर्वाचनअन्तर्गत उम्मेदवारी दर्ता जारी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्ववियुको निर्वाचनअन्तर्गत उम्मेदवारी दर्ता जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारी हुने क्रम जारी रहेकाे छ ।

आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको छ। स्ववियु निर्वाचनका लागि क्याम्पसमा गठन गरिएका निर्वाचन समितिले समय निर्धारण गरेको  विद्यार्थी संगठनले जनाएका छन्।

त्रिभुवन विश्वविद्यालयो ६२ वटा आंगिक र केही सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ।  एमाले निकट अनेरास्ववियुले अधिकांश क्याम्पसमा अध्यक्षसहित उम्मेदवारहरू टुंग्याइसकेको संगठनका प्रवक्ता प्रकाश पौडेलले जानकारी गराए।

उनका अनुसार अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा सिद्धान्त भट्टलाई उम्मेदवार बनाउने भएको छ। उनी त्रिविको स्ववियु सचिव पनि हुन्।

‘सय बढी क्याम्पसमा टुंगो लागेको छ। कतिपय स्थानमा स्थानीय कमिटीले टुंगो लागेर उम्मेदवारी दर्ता भइसकेको छ,’ उनले भने, ‘सचिवालय बैठकले उम्मेदवारी नमिलेको ठाउँमा टुंगो लगाउने जिम्मा अध्यक्ष समिककुमार बडाललाई दिएको छ।’

अनेरास्ववियुले उम्मेदवार टुंग्याएका क्याम्पसका स्ववियुका अध्यक्षहरू
१) त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुर– सिद्धान्त भट्ट
२) रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनी मार्ग– लोकेश खड्का
३) रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर– पुरूषोत्तम चौधरी
४) ठाकुराम बहुमुखी क्याम्पस वीरगञ्ज– पवन यादव
५) ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु– बैकुण्ठ खनाल (अशोक)
६) पशुपति बहुमुखी क्याम्पस चाबहिल– सोनाम मोक्तान
७) महेन्द्र बहुमुखी क्याम्पस दाङ– सागर पण्डित
८) पूर्वाञ्चल क्याम्पस धरान– ईश्वर बञ्जाडे
९) नेशनल कलेज अफ् इन्जिनियरिङ–सुफल पौडेल
१०) कोटेश्वर बहुमुखी क्याम्पस– शर्मिला भण्डारी
११) पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा– अनुप न्यौपाने
१२) लुम्बिनी  वाणिज्य क्याम्पस बुटवल– योगेन्द्र रायमाझी
१३) अमृत साइन्स  क्याम्पस लैनचौर– रुद्रहरि पोखरेल
१४) शंकरदेव क्याम्पस पुतलीसडक– बालकृष्ण खड्का
१५) जनप्रिय क्याम्पस पोखरा– आविष्कार केसी
१६) मकवानपुर बहुमुखी क्याम्पस हेटौंडा– प्रशिद्ध रेग्मी
१७) एनआर क्याम्पस बालाजु– निरोज श्रेष्ठ
१८) त्रिचन्द्र क्याम्पस घन्टाघर– प्रमित विष्ट
१९) दमक बहुमुखी क्याम्पस झापा– निसम अधिकारी
२०) सहिद नारायण पोखरेल बहुमुखी क्याम्पस सैनामैना– विज्ञान पाण्डे
२१) सिम्ता बहुमुखी क्याम्पस सुर्खेत– रुद्र रावत
२२) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा– अनुजा अर्याल
२३) वालिङ बहुमुखी क्याम्पस स्याङ्जा– विष्णु पंगेनी
२४) नेपालगञ्ज नर्सिङ क्याम्पस–देवार्चना अधिकारी
२५) दिव्यज्योति बहुमुखी क्याम्पस नवलपरासी– सन्दीप देवकोटा
२६) जनसेवा बहुमुखी क्याम्पस बर्दिया– प्रदीप खड्का

यो पनि पढ्नुहोस्

Live : प्रतिनिधिसभा बैठक सुरु

सभामुखकाे नियमित स्वास्थ्य परीक्षण

५ घण्टा अगाडि
मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

आफ्नी बहिनी ‘मुटुको टुक्रा’, अरूकी बहिनी ‘दामी माल’ ?

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै अदालत पुग्याे

देशभर साधारणतया बदली

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक