बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

कृषि अनुदान दिने व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
कृषि अनुदान दिने व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका सांसद श3ङ्कर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ। सांसद भण्डारीले उत्पादनको आधारमा कृषि अनुदान दिने व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो।

बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले किसानलाई समयमा मल, बीउ र सिंचाइको आवश्यक व्यवस्था मिलाउने काममा कसले अवरोध पु¥यायो भन्दै सरकारलाई प्रश्न गर्नुभयो। उहाँले बिचौलियाले असाधारण नाफा कमाउने तर उपभोक्ता मारमा पर्ने गरी कृषि अनाजको खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि सरकारलाई सुझाव दिनुभयो।

सांसद भण्डारीले भन्नुभयो, ‘‘कृषिमा अनुदान नदिनाले हाम्रा उत्पादन महँगा छन्। कृषि अनुदान पनि वास्तविक किसानले पाउन मुस्किल छ। यदाकदा कसैले पायो भने त्यसभित्रको यथार्थ अर्कै छ। खेती गर्ने बेलामा बीउ छैन। चाहिएको बेलामा मल छैन। सिंचाइ गर्न पानी छैन। उत्पादन बेच्न बजार पाउन सकिँदैन। किसान ऋणमा चुर्लुम्ब डुबेका छन्। बिचौलियाले असाधारण नाफा कमाउँदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन्। यो अवस्था अन्त्य कसरी गर्ने, कहिले गर्ने ? हाम्रा संरचना साँच्चै नै निकम्मा भएका छन ? गम्भीर प्रश्न उठेको छ। वास्तवमा किसानलाई उत्पादनको आधारमा अनुदान दिने व्यवस्था मिलाउनुपर्दछ।

अनुदानमा नक्कली किसान खडा गर्नेलाई कारबाही गर्नुपर्दछ। मल, बिउँ र सिंचाइमा उपलब्ध गराउन हामीलाई केले छेकेको छ ? मैले बुझेको छैन। यसमा हाम्रो ध्यान जान जरुरी छ। यो कामको विषयमा पनि कुरा गर्नु आवश्यक छ। नेपालको वर्तमान अवस्थामा यो कुरा भयो भने यसले नेपालको वर्तमान अवस्थामा केही पनि गर्न सकिने अवस्था छैन। अभियानकै कारण यो काम गर्न सकिन्छ भन्ने नै हो।” सांसद भण्डारीले कृषिमा आवश्यक अनुदानको व्यवस्था नहुँदा हाम्रा उत्पादनहरु महँगो पर्न गएको उल्लेख गर्दै सस्तोमा उत्पादन हुने गरी नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई दबाब दिनुभएको छ।

यो पनि पढ्नुहोस्

शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान

शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान

२५ मिनेट अगाडि
पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक