मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य

फिक्स ब्यादरमा मात्र कर्जा उपयोग गर्न सबैमा अपिल राष्ट्र बैंकको अपिल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
फिक्स ब्यादरमा मात्र कर्जा उपयोग गर्न सबैमा अपिल राष्ट्र बैंकको अपिल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट स्थिर (फिक्स) ब्यादरमा मात्र कर्जा उपयोग गर्न सबैमा अपिल गरेको छ ।

पछिल्लो समय बैंकको ब्याजदरलाई लिएर समस्या आएको र सर्वसाधारणदेखि उद्योगी व्यवसायीहरुसमेत बैंक विरुद्ध आन्दोलनमा उत्रिन थालेपछि केन्द्रीय बैंकले स्थिर ब्याजदर कार्यान्वयनमा जोड दिएको हो ।

ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्नेतर्फ सचेत गराउँदै राष्ट्र बैंकले व्यक्तिगत कर्जामा स्थिर ब्याजदरमा जान सबैमा अनुरोध गरेको हो ।

‘निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ९एड्जसयबलरफ्लटिङ० ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको हो’ राष्ट्र बैंकले एक सूचनामार्फत भनेको छ, ‘स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याज रकम बढ्दैन र निधारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ । यसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर समेत पर्न दिँदैन ।’

अस्थिर ब्याजदरका कारण ऋणीको ब्याज र आम्दानीमा तालमेल नमिलेर समस्या आएको बैंकले जनाउँदै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिनुपर्नेमा समेत सचेत गराएको छ ।

यो पनि पढ्नुहोस्

नेपाली मनोचिकित्सक बस्नेतलाई नामी सम्मान प्रदान

नेपाली मनोचिकित्सक बस्नेतलाई नामी सम्मान प्रदान

३७ सेकेन्ड अगाडि
अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

१० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

शिक्षक सरुवामा कडाइ

रियलमीकाे दुई नयाँ स्मार्टफोन सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक