बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकाका राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति पुटिनमाथि निशाना

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
अमेरिकाका राष्ट्रपति  बाइडेनले रुसी राष्ट्रपति पुटिनमाथि निशाना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि निशाना साँधेका छन् । उनले पुटिनलाई तानाशाह भन्दै उनले एउटा मात्रै भाषा बुझ्ने बताए । पुटिनले ‘हुँदैन, हुँदैन, हुँदैन’ भन्ने भाषा मात्रै बुझ्ने बाइडेनले आरोप लगाएका छन् ।

नेटोलाई पहिलाको भन्दा थप बलियो बनाउने बाचा गर्दै उनले पुटिनको गलत सोचेको बताए । उनले भने, ‘पुटिनले सोचेका थिए कि विश्व उल्टिनेछ तर उनी गलत थिए ।’

उनले थपे, ‘रुसी हमलाका बेला युक्रेन बलियो, गर्विलो, ठुलो र स्वतन्त्र छ र युक्रेनलाई पश्चिमी देशले दिएको समर्थन बेकारमा जाँदैन ।’

बाइडेनले पश्चिमी देशको लोकतन्त्रको प्रशंसा गर्दै उनीहरू सबै रुसी हमलाको उद्देश्य उजागर गर्नका लागि एकजुट भएको बताएका छन् ।

वारसामा शाही महलमा उनले भ्लादिमिर पुटिनले पश्चिमी देशमाथि लगाएको थुप्रै आरोपको जवाफ दिए । यसअघि मङ्गलवार पुटिनले मस्कोमा युक्रेन सङ्कटका लागि पश्चिमी देशको उत्तेजित पार्ने खालको कारवाहीलाई जिम्मेवार बताएका थिए ।

पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले जो बाइडेनको स्वागत गर्दै युक्रेनको राजधानी किभको यात्रा गरेर बाइडेनले यसलाई स्वतन्त्र दुनियाँलाई कसैसँग डर नलाग्ने पनि जनाए ।

डुडाले नेटोको काम स्वतन्त्र दुनियाँको रक्षा र मद्दत गर्ने भएको बताएका छन् । उनले युक्रेनले यो लडाइँ जित्नै पर्ने जनाए ।

यो पनि पढ्नुहोस्

शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान

शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान

१२ मिनेट अगाडि
पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक