बिहि, भदौ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बिमाका लागि झन्डै चार अर्ब निकासा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
बिमाका लागि झन्डै चार अर्ब निकासा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले स्वास्थ्य बिमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप तीन अर्ब ८४ करोड रुपियाँ निकासा गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बिमाको रकम भुक्तानी नहुँदा समस्या परेको जनाउँदै आएको थियो । स्वास्थ्य मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा गर्ने निर्णय गर्नुभएको हो ।

निकासा भएको रकममध्ये स्वास्थ्य बिमा बोर्डलाई तीन अर्ब रुपियाँ, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि ६० करोड रुपियाँ र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपियाँ रहेको छ ।

स्वास्थ्य बिमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा. सरोज शर्माले सरकारले तीन अर्ब ८४ करोड रकम भुक्तानी दिएको जानकारी दिँदै असारसम्मको भुक्तानी तत्काल अस्पतालहरूलाई वितरण गरिने जानकारी दिनुभयो ।

उहाँले बिमा बोर्डलाई वार्षिक १६ अर्ब रुपियाँ आवश्यक भएको पनि जनाउनुभयो । उहाँले स्वास्थ्य बिमाबापतको भुक्तानी रकम सरकारी अस्पताल, सामुदायिक र निजी अस्पताललाई वितरण गरिने जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

लोमान्थाङ गाउँपालिकामा आधारभूत अस्पताल भवन निर्माण

१० शय्याको आधारभूत अस्पताल सञ्चालनमा

१९ मिनेट अगाडि
ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशभर मनसुनी वायुको प्रभाव

करेन्ट र चट्याङ लागेर मृत्यु  

बाग्मतीमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट अन्तिम चरणमा

रास्वपाद्वारा विधान संशोधन कार्यदल बनाइयाे

तीन वर्षीया बालिकाको हत्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक